एमएडब्लू हायर पर्चेजको मोबाइल एप सार्वजनिक

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमएडब्लू हायर पर्चेजले ‘एमएचपीएल एप सार्वजनिक गरेको छ । विद्युतीय र पेट्रोलियम इन्धनका दुई पाङ्ग्रे, चार पाङ्ग्रे गाडी, व्यापारिक, निर्माण एवम् कृषि क्षेत्रका … पूरा पढ्नुहोस् »

सत्तापक्ष सहकारी प्रकरणमा जिम्मेवारपूर्ण प्रस्तुत भएन- कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । आज आइतबार संसद् भवन परिसरमा … पूरा पढ्नुहोस् »

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

गण्डकी। गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत चालु आव २०८०/८१ मा एक हजार चार सय ६४ सडक, पक्की … पूरा पढ्नुहोस् »

संसदीय समिति बनाउन दलहरू सहमति नजिक

काठमाडौं । सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ – नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज आइतबार एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले … पूरा पढ्नुहोस् »

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ । पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा २ बजेका लागि सारिएको हो । सहकारी ठगी प्रकरणमा … पूरा पढ्नुहोस् »

माइतीघर पुगेर शिक्षामन्त्रीले भेटे नेत्र चापागाईँ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माइतीघरमा एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई भेटेका छन् । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने … पूरा पढ्नुहोस् »

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् । सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई … पूरा पढ्नुहोस् »

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले … पूरा पढ्नुहोस् »