महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई बोलाएको बैठक सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग गर्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री प्रचण्डले साँझ ६ बजेका लागि बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्ष दल … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन। चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख … पूरा पढ्नुहोस् »

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ: मन्त्री अर्याल

नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको हो: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताएकी छिन् । विश्व दूरसञ्चार तथा … पूरा पढ्नुहोस् »

झापामा हात्ती धपाउन ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । १० लाख खर्च गरेर ड्रोन … पूरा पढ्नुहोस् »

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ । यस अघि आज … पूरा पढ्नुहोस् »

संसदमा कांग्रेसले असभ्य व्यवहार गर्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । आज (शुक्रवार) संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष … पूरा पढ्नुहोस् »

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । सहकारी ठगीप्रकरणमा उपप्रधान तथा … पूरा पढ्नुहोस् »

प्रतिपक्षी पाँच दलको निष्कर्ष- सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रतिपक्षी पाँच दलले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा संसद भवनमा बसेको बैठकमा संसदीय छानबिन समिति … पूरा पढ्नुहोस् »