राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । मंगलबार बसेको … पूरा पढ्नुहोस् »

दक्षिण कोरिया विमान दुर्घटनामा उद्धार गरिएका २ बाहेक सबैको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ जना जीवितै उद्धार गरिएको … पूरा पढ्नुहोस् »

माओवादी पहिलो भए सुशासनको युग सुरु हुन्छ- प्रचण्ड

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र … पूरा पढ्नुहोस् »

लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि…

काठमाडौँ । लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नुपरेको हो । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार २०० मा … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या १२० पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको … पूरा पढ्नुहोस् »

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् ।  शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका … पूरा पढ्नुहोस् »

पचासौं वर्षदेखि तीनकुनेका व्यक्तिको जग्गा लुटिएको हो : बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि केपी शर्मा ओली नेतृत्व सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताएका छन् । आज (शुक्रबार) कोटेश्वर महोत्सवमा बोल्दै मेयर बालेनले … पूरा पढ्नुहोस् »

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्सले जनकपुरधाममा आज विजयउत्सव जुलुस निकालेको छ । विजयी उत्सवका लागि जनकपुर बोल्टस्का खेलाडीहरू बिहीबार जनकपुरधाम आएका थिए । … पूरा पढ्नुहोस् »

कुलब्वाईको डेब्यु फिल्म ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै फिल्म आगामी फागुन २३ गते रिलिज गर्ने घोषणा गरिएको छ । चलचित्रको पहिलो पोस्टरमा चार … पूरा पढ्नुहोस् »