हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९ औँ … पूरा पढ्नुहोस् »

नेपालको स्वास्थ्य सेवा सुधारका लागि हामिले प्रयास जारी राखेका छौँ : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य … पूरा पढ्नुहोस् »

राजनीतिको अपराधीकरण रोकौँ

राजनीतिमा सङ्गठित रूपले अपसंस्कृति भित्र्र्याउने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सङ्कटको भुमरीमा फसेको छ । अश्लीलता, आपराधिक मनोवृतीलाई राजनीतिक रङ्ग दिन माहिर रास्वपा सभापति लामिछानेको पद निलम्बनपछि आन्तरिक द्वन्द्वमा … पूरा पढ्नुहोस् »

नेपाललाई भारत र चीनबाट हेप्ने र मिच्ने कुरा भयो- गोकुल बास्कोटा

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने बारे भारत र चीनबीच सहमति भएपछि नेपालमा यसको विरोध शुरु भएको छ । यसैबीच भारत र चीनबीचको सहमतिप्रति … पूरा पढ्नुहोस् »

रवि सहित सात जनालाई अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ । सभापति लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले बढेर तोलामा एक लाख … पूरा पढ्नुहोस् »

राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरेका छन् । राष्ट्रपति जो बाइडेनलाई मृत्युदण्डको पर्खाईमा रहेका धेरैको अमेरिकी संघीय कैदीको सजाय घटाउनको लागि अनुमति दिए … पूरा पढ्नुहोस् »

भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरको दक्षिणी सिमानास्थित सीमा स्तम्भ २७ र २८ का … पूरा पढ्नुहोस् »

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस … पूरा पढ्नुहोस् »