जाँचबुझ आयोगको प्रतिवेदनमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको … पूरा पढ्नुहोस् »

सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न माग गरेका छन्। जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न … पूरा पढ्नुहोस् »

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मुल्य ४०० रुपैयाँले घटेको हो । बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई … पूरा पढ्नुहोस् »

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग … पूरा पढ्नुहोस् »

आफूविरूद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी

काठमाण्डौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरूद्ध लागेका मुद्दामा चलखेल नगर्न वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीले बोलायो साधारण सभा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा चैत २९ गते काठमाडौं कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त … पूरा पढ्नुहोस् »

सीआईबीको हिरासतबाट १० जना बैंकर हाजिरी जमानीमा छुटे

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल … पूरा पढ्नुहोस् »

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ कर्मचारी दरखास्त आह्वान

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्ड अन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीमा सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी विष्णु केसीका अनुसार विस्फोट कसले गराएको भन्ने पुष्टि भएको … पूरा पढ्नुहोस् »