प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा संचालनमा ल्याएको हो । यो … पूरा पढ्नुहोस् »

नबिल बैंकको घर कर्जा ८.९९ प्रतिशतमा

काठमाडौं । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा … पूरा पढ्नुहोस् »

नयाँ मन्त्रिपरिषद् विस्तार, नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । शपथ लिनेमा हितबहादुर तामाङ, … पूरा पढ्नुहोस् »

माओवादीलाई कसैले उपयोग गर्न सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन। उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरूले शपथ लिएका छन् । सोमबार संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी … पूरा पढ्नुहोस् »

गठबन्धन प्रधानमन्त्रीले तोडेको कांग्रेसको आरोप,मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेप्रति पार्टीमा बिफ्रिङ गरेका छन् । सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकार परिवर्तन भएपछि आजको बैठक स्थगित भएको हो । विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते … पूरा पढ्नुहोस् »

पुराना सबै मन्त्रीहरुलाई आज हटाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपालाई सामेल गर्दै आज मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । उनले आज सानो आकारको नयाँ मन्त्रिमण्डल बनाउने भएका छन् । आजै … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सबै … पूरा पढ्नुहोस् »