नेप्से परिसूचक करिब २७ अंकले ओरालो

काठमाडौं । नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार … पूरा पढ्नुहोस् »

इलाम २ मा आगामी बैशाख १५ मा उपचुनाव

काठमाडौँ । इलाम-२ को उपनिर्वाचन आगामी बैशाख १५ गते हुने भएको छ । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधि सभाको र उपनिर्वाचन बझाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश … पूरा पढ्नुहोस् »

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। त्रिवि … पूरा पढ्नुहोस् »

नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले नेदरल्याण्डसविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालका अनिल शाह ७ रन बनाएर आउट भएका छन् । यस अघि आसिफ सेख १७ रन बनाएर आउट भएका थिए । … पूरा पढ्नुहोस् »

निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ः अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ । तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द … पूरा पढ्नुहोस् »

बजेटमा कनिका छर्ने तरिकाले समृद्धि हासिल गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । आज बिहान सिंहदरबार माओवादी केन्द्रको … पूरा पढ्नुहोस् »

एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक … पूरा पढ्नुहोस् »

विवाह गरेको लामो समय बच्चा नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो … पूरा पढ्नुहोस् »