आज साझँ मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज (मंगलबार) साझँ ६ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए … पूरा पढ्नुहोस् »

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका … पूरा पढ्नुहोस् »

नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ । आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ … पूरा पढ्नुहोस् »

साँझ ७ बजे ७ मिनेट खबरदारी घण्टी बजाउन रास्वपाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ । आम … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दा चल्ने

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक … पूरा पढ्नुहोस् »

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री विरुद्ध दुष्प्रचार गरेको भन्दै दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको पुष्टि गरेको … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति विरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र विरुद्धको षडयन्त्र हो’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् । दुर्गा … पूरा पढ्नुहोस् »

फिल्म ‘पूर्ण बहादुरको सारंगी’को नयाँ गीत ‘चरी’ सार्वजनिक

काठमाडौँ । नेपालमा हाल व्यावसायीक रुपमा सफल बनेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को नयाँ ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । सेभेन सिस्स सिनेमा युट्युबमार्फत सार्वजनिक भएको गीत ‘चरी’मा पुष्पन … पूरा पढ्नुहोस् »

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ- गृहमन्त्री

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री … पूरा पढ्नुहोस् »

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी, भिलेनको भूमिकामा मुरलीधरलाई

काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी रहेको छ । यसैबीच फिल्ममा मुख्य भिलेनको भूमिकामा मुरलीधरलाई अनुबन्ध गरिएको छ । दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ का … पूरा पढ्नुहोस् »