भक्तपुर बचत संघद्वारा बजार प्रतिनिधिको क्षमता अभिवृद्धि

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा एक दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको … पूरा पढ्नुहोस् »

नाडामा समितिका सभापति चयन, ‘अटो शो’को संयोजकमा बराल

काठमाण्डौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले समितिको सभापति चयन गरेको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले समितिको सभापति चयन गरेको हो । बैठकले नाडा अटो शो संयोजकमा अनुपकुमार … पूरा पढ्नुहोस् »

भेष्पा अप्रिलिया किन्नेले ६० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडौं । भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि भेष्पा अप्रिलियाले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो । नेपालका लागि भेष्पा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न।पा।वडा … पूरा पढ्नुहोस् »

नेपाल लाइफको नयाँ बोनस दर घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८।७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैटौँ ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ आयोजना हुने भएको छ । कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्स … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि नियमनलाई सहज बनाउन अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, … पूरा पढ्नुहोस् »

भिजिट भिसाको लागि तीन पुस्ते प्रमाणपत्र र दुईतर्फी हवाई टिकट

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ । सोहीअनुसार आज मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश … पूरा पढ्नुहोस् »

देशको अवस्था बिग्रँदै गयो, फागुनबाट आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ०८४ सम्म आफ्नो दलले सरकारले गरेका गलतथ कामहरु हेरेर बस्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा विभिन्न मिडियाहरुसँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका लिङ्देनले … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता पोखरेलद्धारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेश गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले नेपालको संविधानको धारा १५९ बमोजिम आफ्नो प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले … पूरा पढ्नुहोस् »