महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका … पूरा पढ्नुहोस् »

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ । फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको … पूरा पढ्नुहोस् »

विश्वमा नाम राख्ने गरी काम गर्छु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्। झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई … पूरा पढ्नुहोस् »

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा … पूरा पढ्नुहोस् »

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ माइतीघरमा मनाइयो

काठमाडौँ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइएको छ । आज (सोमबार) बिहान माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयोजक मदन कृष्ण शर्मा नेपाल … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

झापाको दमकमा व्यापारिक कम्प्लेक्सको आज उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक … पूरा पढ्नुहोस् »