सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष … पूरा पढ्नुहोस् »

हामीलाई थाहै नदिई प्रधानमन्त्रीले वैकल्पिक सरकारको बहस चलाउनुभयो ः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई … पूरा पढ्नुहोस् »

काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय पाउने

काठमाडौं । कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सोमबार १२ बजे सहमतिपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका … पूरा पढ्नुहोस् »

बालुवाटारमा पुगे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । … पूरा पढ्नुहोस् »

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेको रिटको पेसी आज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना … पूरा पढ्नुहोस् »

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिँदै

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको … पूरा पढ्नुहोस् »

कांग्रेस–एमाले सहमति,ओलीले सरकारको नेतृत्व पहिला गर्ने

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति … पूरा पढ्नुहोस् »