रास्वापाको चितवनमा खबरदारी सभा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको रास्वपाले दाबि गरेको छ … पूरा पढ्नुहोस् »

















