फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठायो

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् । उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो … पूरा पढ्नुहोस् »

नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३१४ … पूरा पढ्नुहोस् »

विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग … पूरा पढ्नुहोस् »

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ । चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न … पूरा पढ्नुहोस् »

अन्डरकभर एजेन्ट भन्दै रकम माग गर्ने अभियोगमा एक डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ … पूरा पढ्नुहोस् »

उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको रिट ‘हेर्न नमिल्ने’ भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएपनि उक्त रिट ‘हेर्न … पूरा पढ्नुहोस् »

पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा … पूरा पढ्नुहोस् »

मन्त्री परिवर्तन हुने भन्ने कुरा हल्ला मात्र हो- गृहमन्त्री रमेश लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । विहिबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता … पूरा पढ्नुहोस् »

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई ‘गार्ड अफ अनर’ सम्मान

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले’गार्ड अफ अनर’ प्रदान गरेको छ । आज (विहिबार) बिहान नेपाली सेनाले जङ्गी अड्डामा द्विवेदीलाई ‘गार्ड अफ … पूरा पढ्नुहोस् »