विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र … पूरा पढ्नुहोस् »

दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तान । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ … पूरा पढ्नुहोस् »

बलिवुड अभिनेता सैफ अली खानलाई आक्रमण गरेका व्यक्ति पक्राउ

काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानलाई उनकै घरमा पुगेर चक्कुले आक्रमण गरेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । … पूरा पढ्नुहोस् »

मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल

काठमाडौँ । संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।   शुक्रबार सिंहदरवारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा संसदीय काम कारबाहीका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी … पूरा पढ्नुहोस् »

‘कामपाले सवारी साधनको प्रदूषण परीक्षणको कामलाई निरन्तरता दिएको छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी साधनको प्रदूषण परीक्षणको कामलाई निरन्तरता दिएको छ। महानगर प्रमुख बालेन साहले शुक्रबार सामाजिक सञ्जालबाट यसबारे पुनः जानकारी दिएका हुन् । … पूरा पढ्नुहोस् »

प्रचण्डको अभिव्यक्तिमाथि बाँस्कोटाको टिप्पणी- सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले सत्ता खुस्केको … पूरा पढ्नुहोस् »

चलचित्र ‘एक्टर’ आजबाट प्रदर्शनमा

काठमाडौँ । मदन घिमिरे निर्देशित चलचित्र ‘एक्टर’ आजबाट प्रदर्शनमा आएको छ ।   यो चलचित्र आजदेखि देशभरका करिब ७० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । युवा पुस्तालाई लक्षित … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १३ सयले बढेर तोलामा एक लाख ५७ हजार ९०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आफू गैरकानुनी रूपमा थुनामा परेको भनी झाले सर्वोच्च … पूरा पढ्नुहोस् »