सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक
काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ । करिब ३० बर्षका आरोपी मोहमद शरीफुल इस्लाम बंगलादेशी नागरिक भएको मुम्बई प्रहरीले जानकारी … पूरा पढ्नुहोस् »
















