कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन्। कोशी प्रदेशमा बहुमतको सरकार बनाउन … पूरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाले गरे दाबी पेस

काठमाडौं । कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापासँगै माओवादीका … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई कोप–२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त … पूरा पढ्नुहोस् »

कांग्रेस प्रचार विभागको प्रमूखको अध्यक्षतामा बसेको बैकले गर्‍यो पाँच निर्णय

काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले मंगलबार बसेको बैठकले महत्वपूर्ण पाँच निर्णय गरेको छ । मंगलबार कांग्रेस सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको … पूरा पढ्नुहोस् »

मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा निर्माण गरिएका घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सोमबार उच्च अदालतले पाटनले मध्यबानेश्वर सडकको ह्वाइट … पूरा पढ्नुहोस् »

सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो … पूरा पढ्नुहोस् »

पेट्रोलकाे मुल्य साढे ८ रुपैयाँले बढ्यो, अन्यमा कति ?

काठमाडौं । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य वृद्धि भएर आएको छ । मंगलबार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य वृद्धि भएर आएको निगमले जनाएको … पूरा पढ्नुहोस् »

सुर्य प्रसाद उपाध्यायको (सुर्य वावु) स्मृति दिवसको अवसरमा कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता, नेपाली काँग्रेस पूर्वमहामन्त्री एवम् बीपी कोइरालाको सरकारका गृहमन्त्री सूर्यप्रसाद उपाध्याय ढुङ्गेलको ३९ औं स्मृति दिवसको अवसरमा सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले प्रतिष्ठानको कार्यालयमा एउटा कार्यक्रममा … पूरा पढ्नुहोस् »

राजीनामा दिन्छु भनेका सभामुख गौतम सम्पर्कविहीन

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयावधि आज सकिँदैछ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार ५ बजेसम्म दाबी गर्न … पूरा पढ्नुहोस् »