साउनको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै … पूरा पढ्नुहोस् »

आज साउन १५ खिर खाने दिन , खीरको मौलिक स्वाद हराउँदै

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले … पूरा पढ्नुहोस् »

आज सोमबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना ३ दिनभित्र बनाउने निर्णय

काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको … पूरा पढ्नुहोस् »

पाकिस्तानमा बम विस्फोट २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम(फजलको सम्मेलनस्थलमा बम विस्फोट … पूरा पढ्नुहोस् »

अध्यक्ष लिङ्देनसँग देउवा-प्रचण्डले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयको सीसीटीभी दृश्य अब ९० दिनसम्म सुरक्षित रहने

काठमाडौं । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ । मन्त्रालयको आर्थिक वर्ष २०७९र८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन … पूरा पढ्नुहोस् »

‘रावायण’ मा दोहोरो भूमिकामा देखिँदै अनमोल

काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता … पूरा पढ्नुहोस् »