एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ … पूरा पढ्नुहोस् »

सय किलो सुन प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणसँग संलग्न देखिएपछि ठमेलस्थित एक होटलमा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात … पूरा पढ्नुहोस् »

मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो … पूरा पढ्नुहोस् »

बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं

काठमाडौं । नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् । नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका … पूरा पढ्नुहोस् »

कोशीमा एमालेका कार्की कामचलाउ मुख्यमन्त्री बन्ने हल्ला मात्रै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि एमालेले हिक्मतकुमार कार्की कामचलाउ सरकारका मुख्यमन्त्री बन्ने दाबी गरेको थियो । कतिसम्म भने एमालेका नेता र कानुन व्यवसायीले … पूरा पढ्नुहोस् »

विश्वप्रकाशको प्रश्न-एमाको बैठकमा युवा नेताले ओलीमाथि प्रश्न गर्ने साहस राख्ला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

मेयर बालेन र उपमेयरविरुद्ध नारा- गरिब होइन, गरिबी हटाऊ

काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि शनिबार प्रदर्शन गरिएको छ । आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती … पूरा पढ्नुहोस् »

महिना दिनमै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ … पूरा पढ्नुहोस् »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन … पूरा पढ्नुहोस् »

इटालीलाई हराउँदै स्वीडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा स्वीडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्वीडेनले … पूरा पढ्नुहोस् »