अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि फेरी अर्को मुद्धा

वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ । बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो । ट्रम्पले … पूरा पढ्नुहोस् »

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

काठमाडौं । गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले … पूरा पढ्नुहोस् »

अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

काठमाडौं । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको … पूरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान … पूरा पढ्नुहोस् »

बिमानभित्र यौन उत्पिडन गरेको आरोपमा प्राध्यापक पक्राउ

नयाँदिल्ली । दिल्लीबाट मुम्बई जाँदै गरेको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन् । उक्त प्रोफेसरमाथि २४ वर्षीया डाक्टर महिला यात्रुलाई फ्लाइटमा दुर्व्यवहार गरेको आरोप लागेको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् । साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री … पूरा पढ्नुहोस् »

सप्तरीमा एक युवकको शव भेटियो, एक घाइते

जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण … पूरा पढ्नुहोस् »

९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको एक लाख १२ … पूरा पढ्नुहोस् »

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

रामेछाप । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली … पूरा पढ्नुहोस् »

नेपाल रेडक्रसका विसङ्गति हटाउनु पर्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल रेडक्रसमा विसङ्गतिहरू मौलाउँदै गएको गुनासो गरेका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले देशमा आउने विभिन्न … पूरा पढ्नुहोस् »