सुन तस्करी प्रकरण- चिनियाँ नागरिक बस्ने घर शिल

काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले शिल गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले … पूरा पढ्नुहोस् »

रोमस्थित ओलम्पिक रंगशालामा प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको अवलोकन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको राजधानी रोमस्थित ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । … पूरा पढ्नुहोस् »

हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता

नियामे । सैनिक हिरासतामा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उनले बताएका … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा पोर्चुगलले भियतनामलाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत पोर्चुगलले भियतनामलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा टेलमा एनकारनाकाओ … पूरा पढ्नुहोस् »

भैँसेगौंडामा भेटिए १७४ प्रजातिका चरा

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक … पूरा पढ्नुहोस् »

चक्रपथको दोस्रो खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा

काठमाडौँ । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्री : प्रकृति मास्नेहरू समाजविरोधी हुन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै … पूरा पढ्नुहोस् »

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । … पूरा पढ्नुहोस् »

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु

काठमाडौँ । बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै … पूरा पढ्नुहोस् »

गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं … पूरा पढ्नुहोस् »