सूचना प्रविधि क्षेत्रका दक्ष युवालाई पलायनबाट रोक्न सरकारले योजना बनाइरहेको छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताएकी छन् । काठमाडौंस्थित सफ्टवेरिका कलेजले … पूरा पढ्नुहोस् »

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

काठमाडौं । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

काठमाडौं । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा … पूरा पढ्नुहोस् »

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्याड्क कार्यालयले वि.सं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ । जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो

काठमाडौं । आर्थिक वर्ष (आव)२०८०र८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर … पूरा पढ्नुहोस् »

साउन र भदौमा रास्वपाले सातै प्रदेशमा प्रशिक्षण सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा … पूरा पढ्नुहोस् »

थापा पदमुक्त भएसँगै कोशी प्रदेशमा अर्को सरकार गठन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त … पूरा पढ्नुहोस् »

कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको सयुक्तइजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर … पूरा पढ्नुहोस् »

गगन थापाले बुझाए निर्वाचन आयोगमा १५ हजार जरिवाना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन् । सफ्टेरिका कलेजले आज काठमाडौमा आयोजना गरेको ‘टेक–एक्स २०२३’ उद्घाटन गर्दै सरकारका … पूरा पढ्नुहोस् »