धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बारा । बारामा ससुरालीमा बस्दै आएका एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको … पूरा पढ्नुहोस् »

खर्च विवरण बुझाउँदा पनि रवीन्द्र मिश्रलाई कारबाही ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुले समयमै निर्वाचन खर्च विवरण बुझाएपनि निर्वाचन आयोगमा कारबाहीको सूचीमा राखेको भन्दै आपत्ति जनाएका छन् । आयोगले सूचना निकालेर … पूरा पढ्नुहोस् »

भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरणको रिट आज सुनुवाई हुँदै

काठमाडौं । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई बुधबार हुने भएको छ । ८० देखि १ सय किलो सुन तस्करी प्रकरणमा … पूरा पढ्नुहोस् »

ग्रिसमा जंगलकाे आगो निभाउन गएको विमान दुर्घटना

एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान … पूरा पढ्नुहोस् »

सिन्धुलीका आठ पालिकामा आधारभूत अस्पताल भवन निर्माण गरिँदै

सिन्धुली । स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन … पूरा पढ्नुहोस् »

नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द

काठमाडौं । नेतामाथि प्रहरी अधिकारीले कुटपिट गरेको भन्दै बुधबार बाराको कलैया बजार बन्द आह्वान गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको एक सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जवाफ दिनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।  बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको … पूरा पढ्नुहोस् »

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ । बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ … पूरा पढ्नुहोस् »

ओली कम्बोडियामा युनिफिकेसन चर्चको सम्मेलनमा गएको खुलासा

काठमाडौं । एक साता लामो कम्बोडिया भ्रमण पूरा गरी एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किसकेका छन् । कम्बोडियाको निर्वाचनमा पर्यवेक्षणका लागि ओलीलाई निमन्त्रणा आएको र त्यसकै लागि उनी एक प्रतिनिधिमण्डलसहित … पूरा पढ्नुहोस् »