गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख … पूरा पढ्नुहोस् »

गुरुराज घिमिरे : कांग्रेसको बैठक भारदारी सभाजस्तो

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा … पूरा पढ्नुहोस् »

चन्द्र भण्डारी : उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक … पूरा पढ्नुहोस् »

सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ- कानुनमन्त्री गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल : जलवायु संकट र द्वन्द्वले खाद्य समस्या बढायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन्। मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सुनकाण्डपछि विमानस्थलस्थित भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा पाण्डे

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख फेरिएको छ । अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार … पूरा पढ्नुहोस् »

सर्लाहीमा कांग्रेसको बृहत सभा, आरजुले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस सर्लाही ४ को क्षेत्रीय सम्मेलन धनकौलमा सुरु भएको छ । सम्मेलन उदघाटनमै कांग्रेसले बृहत् आमसभा आयोजना गरेको छ । सम्मेलनमा कांग्रेसका अगुवा कार्यकर्ता सहभागी भएका छन् … पूरा पढ्नुहोस् »

जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा थपियो भीआइपी शय्या

काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ। वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज … पूरा पढ्नुहोस् »