कर्मचारीलाई जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा.महतले … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधारमन्त्री ज्वाला जापान प्रस्थानगरेपछि मोदीलाई जिम्मेवारी

काठमाडौं । आगामी साउन १२ गते मन्त्री ज्वाला स्वदेश फर्कनेगरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री ज्वाला जापान … पूरा पढ्नुहोस् »

तिनाउको जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

रुपन्देही । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार विवाद : रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध छन् देशका यी सडकखण्ड

काठमाडौँ । अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको … पूरा पढ्नुहोस् »

केन्द्रीय सदस्यहरुलाई शशांक कोइरालाको चियापान, सभापति देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् । पूर्व महामन्त्री समेत रहेका केन्द्रीय सदस्य कोइरालाले लैनचौर बैंक्युटमा आयोजना गरेको चियापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, … पूरा पढ्नुहोस् »

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्ने भएको छ । … पूरा पढ्नुहोस् »

ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, ४ बजे शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् … पूरा पढ्नुहोस् »