वैचारिक रूपमा भुत्ते बन्दै विप्लव, माओवादी प्रवेश गर्न सरकारको प्रशंसा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी .नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव वैचारिक रूपम भुत्ते सावित हुँदै गएका छन् । विभिन्न घटनाक्रमले अब विप्लवको नेपालको राजनीतिमा उपादेयता र औचित्य सकिँदै गएको … पूरा पढ्नुहोस् »

पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु- गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ। कांग्रेस महामन्त्रीको हैसियतले … पूरा पढ्नुहोस् »

दुबईबाट काठमाडौं आएका यात्रुको ल्यापटप विमानमै छुटेपछि…

काठमाडौं । दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ। ७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्। यात्रुले ल्यापटप छुटेको … पूरा पढ्नुहोस् »

कार्यकर्ताले अत्विश्वास गुमाए, नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्यो- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताहरुमा आत्मविश्वास हराएको अवस्था आफुले देखेको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीका तल्लो तहका नेता कार्यकर्ताको आत्मविश्वास … पूरा पढ्नुहोस् »

साफ यू-१६ र यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिप र सेप्टेम्बर २१-३० सम्म नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । साफ यू-१६ च्याम्पियनसिपको … पूरा पढ्नुहोस् »

उत्तर गंगामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

बागलुङ । बागलुङको ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक … पूरा पढ्नुहोस् »

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

काठमाडौं । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह) मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो … पूरा पढ्नुहोस् »

अन्तत: ट्वीटरको लोगो परिवर्तन

काठमाडौँ । अन्तत: एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले शुरुवातदेखि नै कायम रहेको ट्वीटरको चार अंकित लोगो परिवर्तन गर्दै चराको ठाउमा X राखेका छन् । योसँगै ट्वीटरको … पूरा पढ्नुहोस् »

काठमाडौंमै १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना, गृहमन्त्री श्रेष्ठ र बाबुराम जोगिए

काठमाडौं । काठमाडौंमा १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना भएका छन् । आइतबार स्थानीय आचार्यश्री ओशो अखण्डका पिताको १३ दिने पुण्यतिथिमा प्रसाद खाने अधिकांश थला परेका हुन् … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

काठमाडौं । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको … पूरा पढ्नुहोस् »