अर्जुननरसिंह केसी : ललितानिवास र भूटानी शरणार्थी प्रकरणको मौनताले पार्टी क्षतिग्रस्त हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । लगातार बसेको केन्द्रीय समितिको बैठकमा आज बोल्ने क्रममा … पूरा पढ्नुहोस् »

केन्द्रीय समिति बैठकमा गर्जिए मोहनबहादुर बस्नेत, कांग्रेसमा भद्रगोल गर्न खोजेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत केन्द्रीय समिति बैठकमा आक्रोशित भएर प्रस्तुत भएका छन् । पाँचौं दिनको केन्द्रीय समिति बैठकमा स्वास्थ्यमन्त्तीसमेत रहेका बस्नेतले पार्टीभित्र केही नेताले गफ दिएर … पूरा पढ्नुहोस् »

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ । श्रीलंकाको भ्रमण सकेर टोली काठमाडौं आएको हुन् । केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण … पूरा पढ्नुहोस् »

सूर्य प्रसादलाई संस्थापक नेता पुनर्स्थापित गर्न अर्जुन नरसिंह केसीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वर्गीय सूर्य प्रसाद उपाध्यायलाई पार्टीको संस्थापक नेतामा पुनर्स्थापित गर्न प्रस्ताव राखेका छन् । केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले … पूरा पढ्नुहोस् »

ललितानिवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । थप एक जना पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

संसारको एक यस्तो जेल ! जहाँ जानु भन्दा मानिसहरु मृत्युको भिख माग्दछन्

संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद जो कोहिले अहिलेसम्म सुनेको र देखेको छैनन् होला। यो जेलमा रहेकाहरूलाई यसरी तनाव दिइने गरिन्छ कि जसको पछाडि उनीहरू … पूरा पढ्नुहोस् »

युक्रेनको अनाज भण्डारमा रूसको आक्रमण

मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ । पछिल्लो समयमा त रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण … पूरा पढ्नुहोस् »

मिस्टर नेपाल-२०२३ : मोरङका समर्पण कार्कीलाई उपाधि

काठमाडौं । मिस्टर नेपाल २०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका … पूरा पढ्नुहोस् »

कम्युनिष्ट पार्टी एकतामा हरेस खानुहुँदैन – माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित … पूरा पढ्नुहोस् »

परम्परागत शैलीलाई व्यावसायिकतामा बदल्दै किसान

बागलुङ । बागलुङ जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो … पूरा पढ्नुहोस् »