महामन्त्री थापाकाे जन्मदिन केन्द्रीय समिति बैठकमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । साउन २ गतेबाट जारी भएको केन्द्रीय सदस्यको तेस्रो बैठक सकिएपछि महामन्त्री थापाले जन्मदिनको दिन बैठकमा … पूरा पढ्नुहोस् »

बालेन माथि आयो चुनौति , रोकियो महानगरको फोहोर, फोहर उठ्न केही दिन लाग्ने

काठमाडौँ । महानगरको फोहोर पुन: अवरोध भएपछि महानगरलाई चुनौति सुरु भएको छ । बञ्चरेडाँडा लगाएतमा फोहोर व्यवस्थापन हुनमा फेरि अवरोध उत्पन भएपछि स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न … पूरा पढ्नुहोस् »

सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति निर्देशन दिएको छ । उच्च अदालत … पूरा पढ्नुहोस् »

मान्छेको प्रथम प्रवृत्ति हो बाँच्न खोज्नु : केपी बा युट्युब

काठमाडौं । हरेकपटक मृत्युलाई छक्याएर, मृत्युबाट जोगिएर, मृत्युका कारणहरूबाट जोगिएर मान्छे बाँचेको छ । एकैछिनमा मान्छे मर्न सक्छ । बाँच्नलाई सावधान हुनुपर्छ । होसियार हुनुपर्छ । प्रयास गर्नुपर्छ । मर्नका … पूरा पढ्नुहोस् »

‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक … पूरा पढ्नुहोस् »

एमाले – पार्टीको सदस्य घटेको छैन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् … पूरा पढ्नुहोस् »

मन्त्री मोदी : सेवा वितरणमा विभेद नहोस्

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन। मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक … पूरा पढ्नुहोस् »

ढुकुटीमा राखियो बरामद गरिएको एक क्वीन्टल सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार … पूरा पढ्नुहोस् »

काठमाडौंबाट फोहोर बोकेर जाने गाडीलाई बञ्चरेडाँडा जान अवराेध

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने गाडीलाई स्थानीयबासीले प्रतिबन्ध लगाउँदै आएका छन् । गत साउन १ गतेबाट काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल्ड साइडमा जाने गाडीले फोहोर … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा … पूरा पढ्नुहोस् »