गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई

काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास … पूरा पढ्नुहोस् »

प्रदेश सभापति थापाद्वारा केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाहीको माग

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । फेसबुक पेजमा लाइभ भइरहेको केन्द्रीय समिति बैठकमा बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक आज , कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन … पूरा पढ्नुहोस् »

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक

काठमाडौं । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयमा विभागको टोली

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै … पूरा पढ्नुहोस् »

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुदाँसमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन् । त्रिभुवन बिमानस्थलवाट १ सय … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा ८० किलोभन्दा माथिको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको झन्डै ८० किलोभन्दा माथिको सुन तस्करी गर्दागर्दै बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

चितवनमा डेङ्गुबाट दुई हजार सङ्क्रमित

चितवन। चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९–८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका … पूरा पढ्नुहोस् »

जी–२० अर्थमन्त्री स्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो … पूरा पढ्नुहोस् »