भानुभक्तको घर खण्डहर

दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) … पूरा पढ्नुहोस् »

विपतपुरका आगलागीपीडितलाई पक्की घर

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र … पूरा पढ्नुहोस् »

यमुना नदीले अलिपुर बाँध भत्कायो, नयाँ दिल्ली उच्च जोखिममा

एजेन्सी । यमुना नदीको बाढीले भारतको राजधानी नयाँ दिल्ली निकै प्रभावित बनेको छ । राजधानीबाट अलि टाढा रहेको गाजियाबाद–बागपत सीमामा रहेको अलिपुर बाँध यमुना नदीको तीव्र बहावका कारण भत्किएपछि दिल्ली … पूरा पढ्नुहोस् »

पहिले उपराष्ट्रपति बस्ने भवनमा सर्दै काठमाडौंका मेयर बालेन

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन अबदेखि सरकारी निवासमा सर्ने भएका छन् । उनी लैनचौरस्थित भारतीय दूतावास र बेलायती दूतावासको सामुन्ने रहेको महानगरको स्वामित्वमा रहेको भवनमा सर्न लागेका … पूरा पढ्नुहोस् »

एमालेकै कारण मिटरब्याजसम्बन्धी विधेयक संसदको कार्यसूचीबाट हटाइयो

काठमाडौं । एमालेकै कारण अनुचित लेनदेन (मिटरब्याजसम्बन्धी) विधेयक प्रतिनिधिसभामा ल्याउनबाट रोकिँदै आएको छ । एक साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद् अवरोध गरेकाले मिटरब्याजसम्बन्धी विधेयक संसदमा … पूरा पढ्नुहोस् »

नेप्सेले गर्याे एकैपटक २ वाणिज्य बैंकसहित ८ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकैपटक २ वाणिज्य बैंकसहित ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार गर्न लागेका २ वाणिज्य बैंकसहित ८ … पूरा पढ्नुहोस् »

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पठाइन् समवेदना सन्देश

काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति समवेदना सन्देश पठाएकी छिन्। राजदूत सलाहुद्धिन नोमन चौधरीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना सन्देश सुनाएका हुन्। … पूरा पढ्नुहोस् »

ज्याक माले गुमाए आधाभन्दा धेरै सम्पत्ति

काठमाडौं । चिनियाँ अर्बपति व्यापारी ज्याक माको नेटवर्थ तीन वर्षअघिको तुलनामा आधाभन्दा कम छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सले बुधवार गरेको प्रक्षेपण अनुसार गएको वर्ष माको नेटवर्थ ४ अर्ब १० करोड … पूरा पढ्नुहोस् »

खारेजी हुनबाट करिब दुई सय म्यानपावर जोगिए

काठमाडौं । सरकारले करिब २०० वटा म्यानपावरलाई खारेज हुनबाट जोगाएको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २०७८/७९ र २०७९/८० मा वार्षिक न्यूनतम १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन … पूरा पढ्नुहोस् »

दिल्लीमा बाढीको आतंक , शिक्षण संस्था बन्द

काठमाडौं । भारतको नयाँ दिल्लीमा बाढी र डुबानको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दिल्ली सरकारको आकस्मिक बैठकले सबै स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »