विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम … पूरा पढ्नुहोस् »

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै शव फेला, काठमाडौं ल्याउने तयारी

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव फेला परेको छ । … पूरा पढ्नुहोस् »

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा निष्पक्ष छानविनको आवश्यकता छ : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

काठमाडौं । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । यो … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा खर्च कटौतीका नौ प्रस्ताव प्रस्तुत,कस्ले के भने ?

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन् ।सांसद दिलकुमारी थापा रावल पार्वतीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि विनियोजित बजेटको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै स्वास्थ्यमा … पूरा पढ्नुहोस् »

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम … पूरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनाको खबरले प्रधानमन्त्री प्रचण्ड दुःखी, उद्धारका लागि निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले आफूलाई दुःखी तुल्याएको जनाएका छन् । प्रधानमन्त्रीले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति श्रद्धासुमन … पूरा पढ्नुहोस् »

साइकल चालकमाथि मुक्का हानी बेहोस बनाउने एक पक्राउ, दुईजना फरार

काठमाडौं । नेपाल प्रहरीले विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले १९ वर्षीय आयुष भेटवाललाई बिहीबार नै पक्राउ गरेको थियो। उनले … पूरा पढ्नुहोस् »

सर्पको डसाइबाट चार जनाको निधन

काठमाडौँ । कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । … पूरा पढ्नुहोस् »