भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले निजामती कर्मचारीमा हलचल

काठमाडौं । पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे । शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा … पूरा पढ्नुहोस् »

पोखरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही … पूरा पढ्नुहोस् »

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक … पूरा पढ्नुहोस् »

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

काठमाडौं । गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट … पूरा पढ्नुहोस् »

एमाले सक्ने, माओवादीको बीउ जोगाउने नारायणकाजीको रणनीति

काठमाडौं । एकपछि अकोृ काण्डमा भिभिआईपी पक्राउ पर्न थालेपछि एउटा कित्तामा भुइँचालो गएको छ । त्यसैले अहिले सबैको ध्यान गृहमन्त्री नारायणकाजी श्रेष्ठतर्फ सोझिएको छ । सबैतिरबाट चासो र चिन्ता उत्पन्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट

काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदहरुले भने – प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा दुबै गतल विषय

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले … पूरा पढ्नुहोस् »

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ । प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना … पूरा पढ्नुहोस् »

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

काठमाडौं । मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो ९सीआईबी०की एआईजी … पूरा पढ्नुहोस् »