प्रचण्डले एमालेमाथि लगाएको गम्भिर आरोप फिर्ता लिएमा मात्र सदन चल्छ :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि प्रधानमन्त्री सहित नेकपा माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री सहित प्रतिपक्ष दलका शिर्ष नेताहरु … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइने सुचीमा परेको छ । आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

काठमाडौं । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने … पूरा पढ्नुहोस् »

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु भएन

काठमाडौं । दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो … पूरा पढ्नुहोस् »

शेयर कारोबार मापक , नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

सुनको सिक्री लुटपाट गर्ने ४ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुव्र प्रसाद अर्याल र लोकहरी घिमिरेलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ … पूरा पढ्नुहोस् »

सोमबार ३ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठकको मिति परिवर्तन गर्दै सोमबार ३ बजेसम्मका लागि स्थगित भएको सूचना टाँस गरी जानकारी दिएको … पूरा पढ्नुहोस् »

राजेन्द्र पाण्डे भन्छन् – एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु गल्ति भएको बताएका छन् । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : आरजुको नाम जाेडेर सार्वजनिक गरेको आवाज सन्देश शर्मासंग मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »