सभामुख घिमिरेलाई अघि सारेर प्रचण्डसँग बदला लिन खोज्दै एमाले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । राष्ट्रिय सभा बैठकसमेत बुधबार अवरुद्ध बन्यो । संघीय संसदका दुवै सदनमा प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

सात दलको निष्कर्ष : प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने , विपक्षी दल नेकपाको कदम असंसदीय रहेको ठहर

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, चाँदिको कसरि

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

ग्याँस लिक हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ । यहाँ शंकास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : तीन आरोपितको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौं । गैरकानूनी रुपमा पक्राउ गरेको दावी सहित अदालत गएका ललितानिवास जग्गा प्रकरणका तीन आरोपितहरुको निवेदन आज (बिहीबार) पनि सुनुवाइ नहुनेमा रहेको छ । मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा गुरुङसहित तीन जनाको रिट श्रेष्ठ र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानकोे ब्युरो(सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका पेसी तोकिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

नेपालगञ्जस्थित कारागारमा एक कैदीले गरे  आत्महत्या

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकाको पाँच स्थानमा ट्राफिक पोष्ट थप

काठमाडौँ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारि दिए । … पूरा पढ्नुहोस् »

सीजी डिजिटलको २३ औँ शोरुम गट्ठाघरमा

भक्तपुर । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ । एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले … पूरा पढ्नुहोस् »