नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणालीमा

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा … पूरा पढ्नुहोस् »

हनुमानढोका परिसरमा सवारीसाधन निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले … पूरा पढ्नुहोस् »

सरकार फेरबदलको चक्करमा रास्वपा नभएको सभापति लामिछानेको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता सरकार परिवर्तनको चक्करमा आँफू नलाग्ने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले रास्वपा अहिले देशभरमा संगठन विस्तारमा … पूरा पढ्नुहोस् »

ललितपुरका न्यायाधीश र कर्मचारीले गरे प्रधानन्यायाधीशसँग छलफल

काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा उनीहरु प्रधानन्यायाधीशसँग छलफल गर्न सर्वोच्च … पूरा पढ्नुहोस् »

नेपालले आयरल्याण्डसँग टस हारे सगैँ ब्याटिङ गदै

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्याण्डसँग टस हारेर ब्याटिङ गर्दैछ । हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा आयरल्याण्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ … पूरा पढ्नुहोस् »

ललितपुर अदालतका सबै कर्मचारी असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्चमा

काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारी काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्च अदालत पुगेका छन् । मंगलबार जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम … पूरा पढ्नुहोस् »

सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयनका लागि सिंहदरबारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । मंगलबार प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, … पूरा पढ्नुहोस् »

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा … पूरा पढ्नुहोस् »

कोसीको संकट टार्न राजेन्द्र लिङ्देनलाई देउवाको यस्तो प्रस्ताव

काठमाडौं । सत्तागठबन्धनले नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार थापाले आफूलाई मुख्यमन्त्री नियु्क्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष … पूरा पढ्नुहोस् »