पूर्वसभामुख ढुंगानाको निधनको खवरले स्तब्ध छु- सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले स्तब्ध भएको बताएका छन् । सभापति देउवाले नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उको योगदान महत्वपूर्ण रहेको उल्लेख … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझाउन समय नदिएको रास्वपाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञापनपत्र बुझाउन समय नदिएको आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रसहित दोस्रो चरणका आन्दोलनको … पूरा पढ्नुहोस् »

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको निधन भएको हो । बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज निधन भएको जनाइएको … पूरा पढ्नुहोस् »

ट्रम्पले शपथ लिनासाथ युद्ध अन्त्य हुन्छ- जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन स्वतन्त्र राष्ट्र भएको र अब बसेर सुन्ने मात्रै नहुने बताएका छन् । जेलेन्स्कीले युक्रेनी राज्य रेडियोलाई दिएको अन्तर्वार्तामा रूससँग चलिरहेको युद्धमा धेरै प्रश्नहरूको … पूरा पढ्नुहोस् »

जीवराम भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित

काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित भयो । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम … पूरा पढ्नुहोस् »

खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका … पूरा पढ्नुहोस् »

उमेदवार दिन लागेको कार्यकर्तालाई अन्य पार्टीका कार्यकर्ताले अपहरण गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ … पूरा पढ्नुहोस् »

कीर्तिपुर मेयर उमेदवारी- कुन-कुन दलले गराए उमेदवारी दर्ता ?

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका … पूरा पढ्नुहोस् »

कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेबाट मानन्धरले गराए उम्मेदवारी दर्ता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा नयाँ शक्तिका तर्फबाट महर्जनले उमेदवारी दर्ता गराए

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ … पूरा पढ्नुहोस् »