भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि मन्त्रालयको स्पष्टोक्ति

काठमाडौँ । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) सहित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ … पूरा पढ्नुहोस् »

बंगलादेशका प्रधानमन्त्रीले गरिन् अमेरिकी भिसा प्रतिबन्धको आलोचना

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बंगलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छन् । “हामी अरूमा निर्भर हुने छैनौँ । कसले … पूरा पढ्नुहोस् »

वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट तीन करोड घनफिट काठ आपूर्ति गर्ने उल्लेख गरेको छ । यसबाट काठ र फर्निचरको आयात प्रतिस्थापनमा सहयोग … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम यस्तो हेर्नुहोस् (पूर्णपाठ) सहित

पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । … पूरा पढ्नुहोस् »

महाकालेश्वरमा पूजा गरेकाले प्रचण्डले पशुपतिमा अनिवार्य दर्शन गर्नैपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । उनीसहित अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक … पूरा पढ्नुहोस् »

रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं : रेलमन्त्री

काठमाडौं । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन्। ‘यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू … पूरा पढ्नुहोस् »

१६ वर्षपछि सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी … पूरा पढ्नुहोस् »

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए

दोहा । साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ … पूरा पढ्नुहोस् »

संसदको गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताएका छन् । नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगाएतका बिषयमा संसद … पूरा पढ्नुहोस् »