नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता,दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । … पूरा पढ्नुहोस् »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगे

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेका छन् । राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर उनले पुष्पहार गरेका हुन् । अब केही समयपछि हैदरावाद हाउसमा … पूरा पढ्नुहोस् »

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) … पूरा पढ्नुहोस् »

अभिनेता ड्यानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई … पूरा पढ्नुहोस् »

रवि लामिछाने किन गए भारत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन रास्वपाका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका … पूरा पढ्नुहोस् »

एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणकाे स्वागत

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकाेमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री … पूरा पढ्नुहोस् »

विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने

विराटनगर । विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो … पूरा पढ्नुहोस् »

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ … पूरा पढ्नुहोस् »