प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा, भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । उनले बुधबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आजदेखि … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

काठमाडौँ । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका … पूरा पढ्नुहोस् »

फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई

काठमाण्डौं । २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली … पूरा पढ्नुहोस् »

रेशम चौधरी सांसदको उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका रेशम चौधरी यतिबेला जिल्ला दौडाहमा लागेका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट निस्केलगत्तै धनगढी पुगेका चौधरीले अर्को निर्वाचनमा बहुमत ल्याउने घोषणा गरे । … पूरा पढ्नुहोस् »

बजेटले खुसी भएनन् चलचित्रकर्मी

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रलाई … पूरा पढ्नुहोस् »

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू … पूरा पढ्नुहोस् »

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा ओलीको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु … पूरा पढ्नुहोस् »

यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले सांसद विकास कोषको रकमको बचाउ गरेका छन् । अर्थ मन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन … पूरा पढ्नुहोस् »

भ्रष्टाचारका काण्ड , दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । आज (मंगलवार) नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र … पूरा पढ्नुहोस् »

अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले कोभिड खोप कार्ड अनिवार्य नहुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाईयात्रामा नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप अनिर्वाय नहुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत … पूरा पढ्नुहोस् »