सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने

काठमाडौं । सरकारी पदाधिकारीलाई नेपाल सरकारले प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजीमा गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारी पदाधिकारीलाई प्रदान गर्दै … पूरा पढ्नुहोस् »

न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन् । आगामी आर्थिक वर्षको आयव्यय विवरण संघीय संसदको संयुक्त … पूरा पढ्नुहोस् »

सरकारले आगामी बर्ष नयाँ सवारी साधन नकिन्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ। डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक … पूरा पढ्नुहोस् »

सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए । … पूरा पढ्नुहोस् »

सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले … पूरा पढ्नुहोस् »

अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको प्रस्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता … पूरा पढ्नुहोस् »

१७ खर्ब ९३ अर्बको बजेटमा १५ खर्ब मात्रै चालु वर्ष खर्च हुने 

काठमाडौँ । चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ। संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री … पूरा पढ्नुहोस् »

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो … पूरा पढ्नुहोस् »

आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

काठमाडौं । चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको … पूरा पढ्नुहोस् »

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री महत

काठमाडौं । आर्थिक वर्ष २०८०र८१ सालको बजेट भाषण सुरु भएको छ । अहिले अर्थमन्त्री बजेट प्रस्तुत गरिरहेका छन् । अर्थतन्त्र गतिशिल बनाउने र निजी क्षेत्रको मनोबल बढाउन बजेट निर्देशित भएको … पूरा पढ्नुहोस् »