युवालाई विशेष अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । राजधानीमा आज आयोजित अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सम्मेलन, … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्रीद्वारा महाकालीमा झोलुङ्गे पुल निर्माणमा सहमति लिन भारतसंग आग्रह

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह बिच भेटवार्ता भएको छ । मन्त्री सिंहले भेटवार्ताका क्रममा महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि … पूरा पढ्नुहोस् »

चितवनको राप्तीमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०१-००६ख ४७९९ नम्बरको बस र … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको … पूरा पढ्नुहोस् »

मुकुल ढकालले बुझाए प्रधानमन्त्रीलाई भेटेर १५ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सुशासनका पक्षमा प्रभावकारी काम … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सको सातौँ वर्षमा प्रवेश गरेको अवसरमा वृक्षारोपण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको नाफामा छलाङ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही … पूरा पढ्नुहोस् »

युनिलिभर नेपालको नाफा २ अर्ब

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियलको ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ … पूरा पढ्नुहोस् »

मोबाइल लुट्ने तीन नेपालीसहित चारजना भारतमा पक्राउ

हैदराबाद । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ । आरोपित नेपालीमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब र २२ वर्षीय विशाल कुमार … पूरा पढ्नुहोस् »