सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेकपा एमाले–नेपाली काँग्रेस गठबन्धनको सरकारले आफ्नो साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काँग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका … पूरा पढ्नुहोस् »

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री … पूरा पढ्नुहोस् »

सोनामको ‘फेस्टिभ अफर’ मा ७० प्रतिशतसम्म छुट

काठमाडौं । सोनामले दशैं र तिहारलाई लक्षित गरी ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । १ असोजदेखि १९ असोजसम्म सञ्चालन हुने फेस्टिभ अफरमा ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ । ग्राहकले … पूरा पढ्नुहोस् »

दरबारमार्गमा प्रधानमन्त्रीकै अगाडि बालेनको पक्षमा हुटिङ

काठमाडौं । काठमाडौंस्थित दरबारमार्गमा बिहीबार साँझ आयोजना गरिएको नेसनल डे कन्सर्ट अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुगेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा हुटिङ भएको छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

दरबारमार्गमा हुने कन्सर्टमा चार हजार पाँच सय सुरक्षाकर्मी परिचालन

काठमाडौं । आज साझ दरबारमार्गमा हुने कन्सर्टमा चार हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने ‘नेशनल डे कन्सर्ट’ नाम दिइएको कन्सर्टमा नेपाल … पूरा पढ्नुहोस् »

वर्तमान सरकारको काम गरेर देखाउनेबाहेक अरु एजेण्डा छैन- ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारको काम गरेर देखाउनेबाहेक अरु कुनै एजेण्डा नरहेको बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले बिहीबार कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको … पूरा पढ्नुहोस् »

लामिछानेमाथि सहकारी ठगीमा कारबाही अघि बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी रकम हिनामिना सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने माथि कारबाही अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहकारी ठगी सम्बन्धमा छानविन … पूरा पढ्नुहोस् »

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

काठमाडौं । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो … पूरा पढ्नुहोस् »

पिपुल्स साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न ,शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पूर्व उद्योग राज्यमन्त्री, संविधान–सभा सदस्य एवं वागमती प्रदेश सभा सदस्य कञ्चन चन्द्र … पूरा पढ्नुहोस् »