सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डौं । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा सीसीटीभी फुटेज राख्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणगढ( मुग्लिन सडक खण्डको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा … पूरा पढ्नुहोस् »

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद … पूरा पढ्नुहोस् »

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई … पूरा पढ्नुहोस् »

समृद्धि फाईनान्सको मधुवन शाखाद्वारा बृक्षरोपण

काठमाण्डौं । समृद्धि फाईनान्सको मधुवन शाखाले बृक्षरोपण गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त बृक्षरोपण कार्यक्रममा प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफूल र फूलका २६ वोटा विरुवा रोपिएको … पूरा पढ्नुहोस् »

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षाले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो … पूरा पढ्नुहोस् »

जापानमा तनाव भगाउन युवतीको लात्ता र मुक्का खानुपर्ने

जापानको राजधानी टोक्योमा एउटा यस्तो अनौठो बार छ, जसले यसको नितान्त नयाँ तथा अपत्यारिलो सेवाका कारण दुनियाँभरका ग्राहकलाई आकर्षित गरिरहेको छ । टोक्योमा रहेको Muscle Girl Bar मा बलिया, गठिला … पूरा पढ्नुहोस् »

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने पक्राउ

काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ५२ वर्षीया लिना नकर्मी … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । आज (बिहीबार) बिहान सिन्धुली तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । आज पनि अघिल्लो दिनको मूल्यमा सुनको कारोबार भइरहेको हो । जसअनुसार सुनको मूल्य तोलामा १ लाख ५० हजार … पूरा पढ्नुहोस् »