सुकुम्वासीको उचित व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्वासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा … पूरा पढ्नुहोस् »

अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा

तेहरान । अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेका तीनवटा व्यापारिक … पूरा पढ्नुहोस् »

यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको … पूरा पढ्नुहोस् »

इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता … पूरा पढ्नुहोस् »

सांसदलाई ‘ड्रेस कोड’, सांस्कृतिक पोसाक वा कोट अनिवार्य

काठमाडौं । संसद्‌मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् । तोकिएको ‘ड्रेस कोड’मा नआउने … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा शिखर माध्यमिक विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेश, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर ११, को शिखर माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय … पूरा पढ्नुहोस् »