साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट

काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्। साल्ट ट्रेडिङ … पूरा पढ्नुहोस् »

सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, २४ महिनासम्म ब्याजरहित किस्ता सुविधा

काठमाडौं । सामसङ नेपालले बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुविधा, उच्चस्तरीय डिस्प्ले, दीर्घकालीन सफ्टवेयर समर्थन तथा ब्याजरहित किस्ता योजनासहित नयाँ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम सहजै पाइने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल र विश्वासिलो बनाउने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकले किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सुरु गर्‍यो एआईमा आधारित ‘केएस मित्र’ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

एनपीएल सिजन–३ लाई आईसीसीको मान्यता

काठमाडौं । लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई औपचारिक मान्यता प्रदान गरेको छ । क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै आईसीसीले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण, दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् भने दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार राष्ट्रपतिले शुक्रबार विधेयक प्रमाणीकरण र अध्यादेश … पूरा पढ्नुहोस् »

दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् … पूरा पढ्नुहोस् »

हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

जनताको सेवामा समर्पित बानियाँ, कांग्रेसको केन्द्रीय नेतृत्वमा लोकप्रिय मतसहित ऐतिहासिक विजय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित खुला तर्फका ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने सूचीमा शीर्ष … पूरा पढ्नुहोस् »