प्रधानमन्त्री ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु … पूरा पढ्नुहोस् »

गुल्मीमा हिउँदे धान उत्पादन बढ्यो, बर्खे १४ प्रतिशतले न्यून

गुल्मी। जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ। … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९ सयले बढेर … पूरा पढ्नुहोस् »

एनआईएमबीको भिसा वेयरेबल ‘एनआईएमबी पेवियर’स्टिकर सञ्चालन

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले कार्डविना नै स्टिकर ट्याप गरेर भुक्तानी गर्न सक्ने भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ स्टिकर सञ्चालनमा ल्याएको छ । बैंकले एक महिनादेखि सेवाग्राहीलाई उक्त प्रडक्ट … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । यससँगै गत वर्षको बोनस … पूरा पढ्नुहोस् »

नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव, १२ सय रोजगारी सिर्जना गर्न सफल

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक … पूरा पढ्नुहोस् »

पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान

काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान … पूरा पढ्नुहोस् »

नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सबको आह्वान

काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सब आगामी … पूरा पढ्नुहोस् »

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले … पूरा पढ्नुहोस् »

उद्योगको लाइन नकाट्न आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको … पूरा पढ्नुहोस् »