देशभरका शिक्षकहरुले आजबाट काठमाडौँमा आन्दोलन गर्ने

काठमाडौँ । देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ … पूरा पढ्नुहोस् »

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ। ‎‎सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले … पूरा पढ्नुहोस् »

आज ६८ औं राष्ट्रिय सहकारी दिवस, राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम

काठमाण्डौं । आज देशभरी विभिन्न कार्यक्रमको आयोजना गरी ६८औं राष्ट्रिय सहकारी दिवस मनाइदैँ छ । २०१३ साल चैत्र २० गते चितवनमा स्थापना भएको बखान ऋण समितिलाई पहिलो सहकारी संस्थाको रुपमा … पूरा पढ्नुहोस् »

भक्तपुरको गठाघरमा तीन अर्बमा दोस्रो ह्याम्स हस्पिटल बन्दै

काठमाडौं । पछिल्ला वर्ष स्वास्थ्य सेवामा निजी लगानी बढ्दै गएको छ । अर्बौं रुपैयाँ लगानीमा ठूला अत्याधुनिक सेवासहितको ‘मल्टिस्पेस्यिालिटी’ अस्पताल निर्माण भइरहेका छन् । तीन दशक लामो इतिहास भएको हस्पिटल … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा रहेको छ । आज (मंगलबार) सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त … पूरा पढ्नुहोस् »

काठमाडौँ विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ … पूरा पढ्नुहोस् »

कलाकारको उमेर होइन पात्र र भुमिका हेरिनुपर्छ- राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् । मंगलबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज (मंगलबार) बिहान सभामुख घिमिरेलाई भेटेर सभापति … पूरा पढ्नुहोस् »