राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य … पूरा पढ्नुहोस् »

राप्रपाका संस्थापक नेता बोहराको निधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा सांसद दिपक बोहराको निधन भएको छ । रुपन्देही-१ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक … पूरा पढ्नुहोस् »

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव ७० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले नव वर्ष उत्सव घोषणा गरेको छ । ७० प्रतिशत सम्म छुटसहितको आश्चर्यजनक फ्ल्यास सेल, रु. १ करोड बराबरको भौचर तथा निःशुल्क … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने … पूरा पढ्नुहोस् »

प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ। फागुन २६ र २७ गते सम्पन्न १६ औं … पूरा पढ्नुहोस् »

इप्पानले विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी … पूरा पढ्नुहोस् »

टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार दिने

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१।८२ को हिउँदे … पूरा पढ्नुहोस् »

त्रिवि कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरे ।