नेपालले दिल्लीलाई १०२ रनले हराउँदै एक खेल अगावै जित्यो सिरिज

काठमाडौँ । दिल्ली यू-१९ विरुद्धको एक दिवसीय अभ्यास सिरिज नेपाल यू–१९ ले एक खेल अगावै जितेको छ । बिहीबार भएको दोस्रो खेलमा दिल्लीलाई १०२ रनले हराउँदै नेपालले एक खेल अगावै … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गर्छौं: उपप्रधानमन्त्री सिंह

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले जनताको अधिकार … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ । यसअघि बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले २ बजे बस्ने सूचना प्रकाशित गरेको … पूरा पढ्नुहोस् »

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई … पूरा पढ्नुहोस् »

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै पुर्नस्थापनाको माग … पूरा पढ्नुहोस् »

नेपालको अर्थ राजनीति गम्भीर संकटमा- बाबुराम भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् । आज विहिवार घोराहीमा आयोजित एक कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार अघि बढिरहेको छ: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका लागि सरकारले … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सयले बढेर तोलाको एक लाख ७४ हजार ८ सयमा … पूरा पढ्नुहोस् »

फिल्म ‘बिगुल’ को निर्माण घोषणा

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित … पूरा पढ्नुहोस् »

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई … पूरा पढ्नुहोस् »