आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

काठमाडौँ । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

काठमाण्डौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट … पूरा पढ्नुहोस् »

चलचित्र अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । फिल्म अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा बोर्डले सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा क्षतिग्रस्त थापाथलीको टाटा शोरुम पुनः सञ्चालनमा

काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षति पुगेको थापाथलीस्थित आगजनी तथा तोडफोडका कारण क्षति पुगेको टाटा शोरुम पुनः सञ्चालनमा आएको छ । आज शोरुममा रुद्री पूजा तथा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको हाल … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न … पूरा पढ्नुहोस् »

जनकपुरले काठमाण्डूलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर … पूरा पढ्नुहोस् »

बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट

काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०।०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा धेरै आयकर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर … पूरा पढ्नुहोस् »