बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनिस

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । युनिसले भनेका थिए, “यति धेरै त्याग गर्ने विद्यार्थीले … पूरा पढ्नुहोस् »

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

चितवन । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको … पूरा पढ्नुहोस् »

एसईई उत्तीर्ण १२३ जना बाल बचतकर्तालाई बुडोल सामुदायिकको सम्मान

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्तीर्ण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई बनेपाको चेतना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा १२३ … पूरा पढ्नुहोस् »

विकास बैंकहरुमध्ये कामना र गरिमा अब्बल

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट ७ राष्ट्रियस्तरका विकास बैंक लाभांश दिनसक्ने अवस्थामा देखिएका छन् । बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रियस्तरका … पूरा पढ्नुहोस् »

४ एआईजीको सरुवा,सीआईबीमा थापा

काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा … पूरा पढ्नुहोस् »

बालकुमारी सहकारीद्वारा रजत महोत्सवको लोगो लोकार्पण

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरेको छ । संस्थाका अध्यक्ष तुईलाल … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा … पूरा पढ्नुहोस् »

नबिल बैंक र नमस्तेपे वालेटबीच साझेदारी

काठमाडौं । नबिल बैंकले नमस्तेपे वालेटसँग साझेदारी गरेको छ । साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्तेपे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले बताएको छ । एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन … पूरा पढ्नुहोस् »